WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm.qSKIzTi3UTJYbf3oCeh7XwUwU8X0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 11:01:24', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुटिङमै घाइते भइन् प्रियंका, अस्पताल भर्ना – Gaule Khabar

सुटिङमै घाइते भइन् प्रियंका, अस्पताल भर्ना

सुटिङमै घाइते भइन् प्रियंका, अस्पताल भर्ना

मुम्बई पुस १-

बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड टिभी शो ‘क्वान्टिको’को सुटिङ गर्दागर्दै घाइते भएकी छन् । उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ ।

र, अहिले उनी अस्पतालबाट डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनी बिहीबार एक सिन सुट गर्ने क्रममा घाइते भएकी थिइन् ।

प्रियंकाको सुटि युनिटले पनि उनी अहिले घरमै आराम गरिरहेको र एक हप्ता पछि पुन सुटिङमा फर्कने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका