Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यौन धन्दाको अखडा बन्दै इटहरी , पाँच भारतीय युवा सहित तिन युवती पक्राउ – Gaule Khabar

यौन धन्दाको अखडा बन्दै इटहरी , पाँच भारतीय युवा सहित तिन युवती पक्राउ

यौन धन्दाको अखडा बन्दै इटहरी , पाँच भारतीय युवा सहित तिन युवती पक्राउ

चितवन,पुस २९-

यौनधन्दामा संलग्न भएकोे अभियोगमा इटहरी स्थित सुविधा गेष्ट हाउसबाट प्रहरीले पाँच जना युवा सहित तीन जना युवतीलाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका पूरुष भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । गेष्ट हाउँसबाट महोत्तरी लक्ष्मीनिया वडा नं. २ का दिनेशकुमार यादव, सुनसरी धरान घर भई हाल दार्जेलिङ् बस्ने रविन विश्वकर्मा, दार्जेलिङ्कै चन्द्र प्रसाद, राजकुमार प्रसाद र समित अग्रवाल सहित तीन युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई विहीबार प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । इटहरीमा यौन धन्दा मौलाउँदै गए पछि प्रहरीले क्याविन–रेष्टुरेन्टसँगै होटलहरुमा कडाई गदैं आएको छ ।  पछिल्लो समय भारतीय ग्राहकलाई बोलाई युवतीहरुले यौन धन्दा चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न गएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका