WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBjQzgKmAV9sOmnXQsjqB8eR17bvzl1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 21:40:32', '', 'admlnlx', 'admlnlx')
हुम्ला, पुस २६ –
दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा शनिबार आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ ।
आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी गराउनुभयो ।
वृद्धलाई कम्बल
सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा जातिका ७० वर्षभन्दा माथिका वृद्धवृद्धा ३८ जनालाई जनही रु चार हजारका दरले रु एक लाख ५२ हजारबराबरको कम्बल दिइएको गाविसका सचिव धर्मराज रोकायले वितरण गर्नुभयो । – रासस