WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBL4DPLJtmdcQ.i6oXeXVvvJXWXE3t/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:32:13', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जको होटल सिटी फुडमा प्रहरीको छापा,युवतीहरुसहित संचालक पक्राउ – Gaule Khabar

नेपालगन्जको होटल सिटी फुडमा प्रहरीको छापा,युवतीहरुसहित संचालक पक्राउ

नेपालगन्जको होटल सिटी फुडमा प्रहरीको छापा,युवतीहरुसहित संचालक पक्राउ

नेपालगन्ज,पुस ११-

सोमबार साझ यौनधन्दा चलाउने नेपालगन्जस्थित होटलमा प्रहरीले छापा मारेको छ । बसपार्कस्थित होटल सिटी फुडमा प्रहरीले छापा मारेर ५ जनालाई पक्राउ गरेको बताईएको छ ।होटलबाट यौनधन्दामा संलग्न भनिएका ३ जनासहित होटलका संचालक र उनका भाईलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जनाए ।

पक्राउ परेका सबैलाई अस्पतालमा मेडिकल जाँच गराएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगेको बुझिएको छ । यस विषयमा बाँके प्रहरी प्रमुख टेक प्रसाद राईलाई पटक–पटक फोन गर्दा पनि उनको फोन उठेन ।होटल सिटी फुडमा यौनधन्दा भईरहेको समाचार ८ गतेको स्थानिय दैनिक अवध पोस्ट् दैनिकमा छापिएको थियो । स्टिङ् अपरेसनको भिडियोमा संचालकले आफुले चलाईरहेको यौनधन्दावारे बाँकेका प्रहरीहरु जानकारी रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका