WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BggLvr9CjD7Cf2KUAyilejOurD.2Dr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 18:44:07', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १० –
चितवनमा पौडी खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका दुई युवकध्ये एकको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका खैरहनीका प्रविन रोइलाको शब आइतबार बिहान भेटिएको हो ।
कुरिनटारबाट गएको नेपाली सेनाको विपद् व्यवस्थापनको टालीले राइलाको शव भेटेको हो । नदीको छालमा डुबेको स्थितिमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।शनिबार नै नारायणी नदीमा पौडीमा खेल्दा बेपत्ता भएका कविलास १ का इमानसिंह तामाङ्गको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।