Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोडलमा जम्दै सुर्खेतका बिशाल(भिडियो सहित) – Gaule Khabar

मोडलमा जम्दै सुर्खेतका बिशाल(भिडियो सहित)

मोडलमा जम्दै सुर्खेतका बिशाल(भिडियो सहित)

दिपेश आचार्य,पुस ९-

सुर्खेतका युवा बिशाल ढकाल मोडलिड़्को क्षेत्रमा जम्दै गएका छन् ।दैलेख जिल्ला तोलि गाबिसमा जन्मेर सुर्खेतको बिरेन्द्नगर १९ मा बिगत २६ बर्ष देखि वस्दै आएका बिशाल मोडलिड़मा जम्न थालेका छन् ।

मोडलिड़ संगै उनि व्यवसायमा पनि जमेका छन् । उनले खेलेको भिडियो स्रोता दर्शकले निकै मन पराएका छन् ।आगामी दिनमा पनि यस क्षेत्रमा निरन्तर काम गर्ने उनले वताए ।

https://www.youtube.com/watch?v=BdxyVQytgrM

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका