Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विशिष्ठको उपचार कार्यविधि पारित: १५ लाख रुपैयाँसम्म पाउने – Gaule Khabar

विशिष्ठको उपचार कार्यविधि पारित: १५ लाख रुपैयाँसम्म पाउने

विशिष्ठको उपचार कार्यविधि पारित: १५ लाख रुपैयाँसम्म पाउने

काठमाडौं,पुस ९-

मन्त्रिपरिषद्को विधेयक समितिले विशष्ठ व्यक्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाख रुपैयाँसम्म दिने कार्यविधि पारित गरेको छ ।

सरकारले विशिष्ठ व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँढ्न थलेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वस्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर स्वस्थ्यले तयार पारेको कार्यविधि असफल पार्न राजनीतिक दबाव बढेको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाार छ ।

राजनीतिक दबाव बढेपछि लामो समयदेखि उक्त कार्यविधि मन्त्रिपरिषद्कै विधेयक समितिमा अडि्कएको थियो ।मन्त्रिपरिषद् विधेयक समितिले पारित गरेको कार्यविधिमा भूतपूर्व राष्ट्रपति, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढीमा १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायत गराइन सक्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका