WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHWr07bVXxdVF.Zey/AmMf2w3AvolG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:17:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७ –
सरकारले पूर्व घोषणा अनुसार सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमका सदस्य जनही ३ लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३/३ लाख दिने घोषणा गरेका थिए ।
खेलकुद मन्त्रालयका अनुसार खेलाडी र मुख्य प्रशिक्षक ३/३ लाख दिइनेछ भने सहायक प्रशिक्षक र फिजिओलाई केही कम छ ।