Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
काठमाडौंदेखि सौराहासम्म मोटर -याली हुने – Gaule Khabar

काठमाडौंदेखि सौराहासम्म मोटर -याली हुने

काठमाडौंदेखि सौराहासम्म मोटर -याली हुने

चितवन,पुस ६-

आगामी पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर -याली हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा उक्त मोटर -याली आयोजना गर्न लागेको हो ।

मोटर -याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त ¥यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ ।

मोटर ¥यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ ।यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर ¥याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका ९ वटा मोटर ¥याली सम्पन्न गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका