WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpQyXKgWIgWt4kr2wQ7ZVTaWnj1Dgl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:47:31', '', 'admlnlx', 'admlnlx')
चितवन,पुष ५-
अनेरास्ववियुले खैरहेनि चितवन स्थित इन्टरनेशनल कलेजलाइ कलेजमा भइरहेको अराजकता ,बेतिथि,बितन्डता विरुद्द ध्यानाकर्षणको माग गर्दै क्याम्पस प्रशासनलाइ माग पत्र बुझाएको छ ।
आज(मंगलबार) बिहान ७ बुदे मागपत्र बुझाउदै र त्यसको कार्यन्वयनको लागि २ दिनको अल्टीमेटन दिएको छ । माग पुरा नभए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनि दिएको छ ।