WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs5ksbzsqtyYuXMM/RNvsCQevjqfmc.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 06:55:24', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसी मोर्चाद्वारा शीर्ष नेताको पुत्ला बनाई दाहसंस्कार – Gaule Khabar

मधेसी मोर्चाद्वारा शीर्ष नेताको पुत्ला बनाई दाहसंस्कार

मधेसी मोर्चाद्वारा शीर्ष नेताको पुत्ला बनाई दाहसंस्कार

परासी,पुस ३-

मधेसी मोर्चा नवलपरासीले शीर्ष नेताहरुको पुत्ला बनाई आज दाहसंस्कार गरेका छन् ।यसअघि हिजो मोर्चाले एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी मधेस विरोधी भएको भन्दै परासी स्थित बुद्धचोकमा पुत्ला बनाई सांकेतिक रुपमा फाँसीको सजाय दिएको थियो ।

त्यसको भोलिपल्ट आज मोर्चाले फाँसी दिइएको ती पुत्लाहरुको दाहसंस्कार गरिएको जनाएको छ ।सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं। ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेकोमा त्यसलाई ओलीसहितका नेताहरुले विरोध गर्नु मधेसकै अपमान भएको मोर्चाको दाबी छ ।उनीहरुले एमालले आन्दोलनको समेत विरोध गर्दै आएका छन् ।

यसैबीच ५ नम्बर प्रदेश टुक्राउन खोजिएको विरोधमा बन्दको आह्वान गर्दै एमाले कार्यकर्ताहरुले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका