WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhYSVJb/gze1iVJsZvDAXM8OVeAXb9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:04:42', '', 'admlnlx', 'admlnlx')

वाईसीएल नेपाल सोलुखुम्बुको इन्चार्जमा रस्बिन मगर – Gaule Khabar

वाईसीएल नेपाल सोलुखुम्बुको इन्चार्जमा रस्बिन मगर

वाईसीएल नेपाल सोलुखुम्बुको इन्चार्जमा रस्बिन मगर

सोलुखुम्बु । माओवादी निकट युवा संगठन वाइसीएल नेपाल सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी रस्बिन मगले पाएका छन ।

वाईसीएल नेपालको केन्द्रीय समितिको निर्णय अनुसार मगरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

वाइसीएल नेपाल केन्द्रीय सचिबालय सदस्य तथा सोलुखुम्बुका पुर्व संयोजक समेत रहनुभएका मगरले पार्टीको नीति र विधिलाई कार्यान्वयनमा सहयोग गर्दै जनवर्गीय संगठनलाई मजबुद बनाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका