किरात खालिङ राई उत्थान संघ इलामको अध्यक्षमा खोम खालिङ

किरात खालिङ राई उत्थान संघ इलामको अध्यक्षमा खोम खालिङ

काठमाण्डौ । किरात खालिङ राई उत्थान संघ इलामको प्रथम अधिवेसनबाट खोमबहादुर खालिङको अध्यक्षतामा १५ सदसिय जिल्ला कार्यसमिती गठन भएको छ ।

आज शुक्रबार इलाम जिल्लाको सदरमुकाममा आयोजित प्रथम अधिवेसनबाट उक्त समिती चयन गरिएको हो ।

किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिको बरिष्ठ उपाध्यक्षा जयकुमार खालिङको प्रमुख अतिथी तथा केन्द्रीय कार्यबहाक महा-सचिब निरकुमार खालिङको बिशेष उपस्तिथिमा उक्त कार्यक्रम सन्चालन भएको थियो ।

संघको उपाध्यक्षमा पदम खालिङ सचिव सुनिता खालिङ सह-सचिव बेनुप खालिङ कोषआध्यक्ष सुमन खालिङ सदस्यमा लिला खालिङ, धन व.खालिङ, मनिराज खालिङ, तुलाराम खालिङ, भक्त खालिङ, मनिशा खालिङ, पर्बत खालिङ, पम्फा खालिङ, अस्मिता खालिङ चयन भएका छन ।

कार्यक्रममा इलामबासी खालिङ समुदयको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका