किरात खालिङ राई उत्थान सघ कतार शाखा गठन, अध्यक्षमा खोटाङका गजेन्द्र

किरात खालिङ राई उत्थान सघ कतार शाखा गठन, अध्यक्षमा खोटाङका गजेन्द्र

काठमाडौ । किरात खालिङ राई उत्थान संघ कतार शाखाको अध्यक्षमा खोटाङका गजेन्द्र खालिङ चयन भएको छ ।

कतरमा बसोबास गर्दै आएका खालिङहरुको (आज) शनिवार सम्पन अनलाइन भेलाले गजेन्द्र खालिङको नेतृत्वमा १७ सदस्यीय खालिङ संघको तदर्थ समिति गठन गरिएको हो ।
संघको प्रथम उपाध्यक्षमा दिपक खालिङ (तेह्रथुम), द्वितीय उपाध्यक्षमा सुबास खालिङ (उदयपुर), सचिबमा सर्वधन खालिङ (सोलुखुम्बु), सह-सचिबमा उत्रशेर खालिङ (उदयपुर), कोषाध्यक्षमा माया खालिङ (सङ्खुवासभा), सह-कोषाध्यक्षमा सृष्टि खालिङ (भोजपुर), सदस्यमा क्रमश मिलन खालिङ (सोलुखुम्बु), शङ्कर खालिङ (उदयपुर), जीवन खालिङ (इलाम), लक्षमन खालिङ, रवि खालिङ, नेप्सुङ खालिङ, निर्जला खालिङ, बिष्णु खालिङ, अनोन खालिङ चयन भएका छन ।

त्यस्तै गरि संघको संरक्षकमा खड्का खालिङ, याम खालिङ, जतन खालिङ, छत्र खालिङ लाई चयन गरिएको तदर्थ समितिका अध्यक्ष खालिङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका